डाक्टर केसी औषधी बोकेर रौतहटको गढीमाईमा

रौतहट । शितलहर प्रभावित रौतहटको गढीमाई नगरपालिकाको विभिन्न स्थानमा डाक्टर गोबिन्द केसीले राहत बाडेका छन । उनले दलित तथा गरिबहरुको निशुल्क उपचार समेत गरी रहेका छन । बिहिवार बिहान अचानक रौतहटको समनपुर पुएका डाक्टर केसीले सुन्दरपुर, हरैया तथा लक्ष्मीपुरका स्थानियका घर घरमै पुगेर विपन्न परिवारलाई न्यानो कपडा, कम्बल तथा खानेकुरा बाडेका हुन । शितलहरले बीस … Continue reading डाक्टर केसी औषधी बोकेर रौतहटको गढीमाईमा